Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ स्वास्थ्य मन्त्रालय

काठमाडौँ। छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा

काँग्रेसलाई बलियो बनाउन जरुरीः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जीवनीबाट प्रेरणा

खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताएका छन् । काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आईतवार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उनले

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

काठमाडौँ। हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताएकी छिन् । तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्

रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान

एजेन्सी। रवाण्डाको पूर्वी प्रान्तको न्यागातारे जिल्लामा गाशोरा फार्म पीएलसीले खुसार्नी मात्रै उब्जाउँदैन । यसले कृषि परिवर्तन र अन्तरमहाद्वीपीय सहकार्यको कथा पनि खेती गरिरहेको छ । फार्मको चीनको बजारसँगको सम्बन्ध सन् २०१८ मा शुरु भयो ।

राष्ट्रिय टिभिइटी प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीद्वारा नवप्रवर्तनहरू प्रदर्शन

एजेन्सी । रुवाण्डाको राजधानी किगालीमा हालै सम्पन्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम टिभिइटी) प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीले विभिन्न नवीन परियोजनाहरू प्रदर्शन गरेका छन् । टिभिइटी संस्थाहरूका सिकारुहरूलाई लक्षित गर्दै पाँच दिने एक्स्पोले राष्ट्रिय विकासमा व्यावहारिक

ईद अल अधा उत्सवमा शोकमा डुब्यो दक्षिण लेबनान

एजेन्सी। सामान्यतया खुशी, पारिवारिक जमघट र उत्सवले भरिएको समयमा लेबनानको दक्षिणी सीमावर्ती गाउँहरूमा शोक र विनाशको छायाँमा परेको छ । तैर हार्फा जस्ता गाउँहरूमा बासिन्दाहरू उत्सवको प्रार्थनाको आवाजले होइन तर ड्रोन र टाढाको गोलाबारीको त्रासदीपूर्ण

भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ‘‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गरिनु स्वभाविक’

काठमाडौँ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । विपक्षीको निरन्तरको अवरोधले संसदको नियमित कार्यसूची प्रभावित हुँदा

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 काठमाडौँ।  । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठबिस नगरपालिका-८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मन बहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा

आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक बर्तौला

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताएका छन् । शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।