१९ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय र चाँदीको भाउ प्रतितोला १० रूपैयाँ घटेको हो। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रूपैयाँमा
१९ वैशाख, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प
१९ वैशाख, काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३
१९ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार महिना बितिसक्दा पनि ‘मिनी ससंद्’ मानिने विषयगत समितिहरु गठन हुनसकेका छैनन् । विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि ससंदीय काम–कारबाही प्रभावित हुने देखिएको छ
१९ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन
१९ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको सोमबार बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी
१९ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा सोमबार पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको
१९ वैशाख, काठमाडाैँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा
१९ वैशाख, एजेन्सी । अफगानिस्तानको काउन्टर कोटिक्स प्रहरीले दक्षिणी उरुजगान प्रान्तबाट दुई हजार आठ सय ५० किलोग्राम चरेस बरामद गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मौलावी जाहिदले जानकारी दिएअनुसार तस्करी गरिएका सामानहरू दुई वटा सवारी साधनभित्र
१९ वैशाख, कालीकोट। जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्। कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेव, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले गत साउन यताको