Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य


१९ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय र चाँदीको भाउ प्रतितोला १० रूपैयाँ घटेको हो।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबि सुन भने १ लाख ८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार १० रूपैयाँ सस्तिएको चाँदी १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?