२१ चैत्र, काठमाडाैँ । नेविसंघले रिले अनशन स्थगित गर्ने भएको छ । चार बुँदे सहमति भएसँगै रिले अनशन स्थगित गर्ने भएको हो । नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि अनशनमा बसेको थियो
२१ चैत्र, जनकपुर । मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री
२१ चैत्र, काठमाडाैँ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव,
२१ चैत्र, काठमाडाैँ । राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा
२१ चैत्र, रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको छ । बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको जानकारी
२१ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले मंगलबार मंगलबार आयोजित
२१ चैत्र, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१
२१ चैत्र, सर्लाही । सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र
२१ चैत्र, चितवन । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख
२१ चैत्र, काठमाडाैँ । डिजिटल वालेट इ-सेवामा समस्या आएको छ । मंगलबार दिउँसो करीब १ बजेदेखि इ-सेवामा समस्या देखिएको हो । लगइन नहुने, पैसा ट्रान्सफर नहुने लगायतका समस्याहरू देखिएपछि कम्पनीले विज्ञप्ती मार्फत समस्या चाँडै समाधान गर्ने