Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चार बुँदे सहमति भएसँगै नेविसंघको रिले अनशन स्थगित


२१ चैत्र, काठमाडाैँ । नेविसंघले रिले अनशन स्थगित गर्ने भएको छ । चार बुँदे सहमति भएसँगै रिले अनशन स्थगित गर्ने भएको हो ।

नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि अनशनमा बसेको थियो ।

मंगलबार सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा नेविसंघ वृहत संघर्ष समितिका उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुजाङको अध्यक्षतामा नेविसंघलाई १० दिनभित्र पूर्णता दिने, १२ औं महाधिवेशन ८ महिनाभित्र गर्ने लगायत सहमति भएको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?