Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

१३ वटा मन्त्रालय दिए देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने


२१ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले मंगलबार मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने उनले टिप्पणी गरेका थिए ।

लामिछाने यसअघि गृहमन्त्री भएका थिए । तर, नागरिकता सम्बन्धि मुद्दामा दोषी ठहर भएपछि सर्वोच्चले उनको सांसद पद खारेज गर्दै मन्त्री समेत नरहने आदेश दिएको थियो ।

सोही कारण चितवन २ मा रिक्त रहेको सांसदका लागि वैशाख १० मा उपनिर्वाचन हुने भएको हो ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?