Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार
   Accurate khabar
चार बुँदे सहमति भएसँगै नेविसंघको रिले अनशन स्थगित

२१ चैत्र, काठमाडाैँ । नेविसंघले रिले अनशन स्थगित गर्ने भएको छ । चार बुँदे सहमति भएसँगै रिले अनशन स्थगित गर्ने भएको हो । नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि अनशनमा बसेको थियो

मधेश सरकारबाट एमालेका मन्त्रिले दिए राजिनामा

२१ चैत्र, जनकपुर । मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री

७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल

२१ चैत्र, काठमाडाैँ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव,

राष्ट्रियसभाबाट दुई विधेयक पारित

२१ चैत्र,  काठमाडाैँ । राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा

रवि लामिछानेविरुद्धको मुद्दा सुनुवाइ रोकियो

२१ चैत्र,  रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको छ । बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको जानकारी

१३ वटा मन्त्रालय दिए देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने

२१ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले मंगलबार मंगलबार आयोजित

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

२१ चैत्र, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१

सर्लाहीका दुई चिनी उद्योगले दिएनन् किसानको भुक्तानी

२१ चैत्र, सर्लाही । सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र

बसको ठक्करबाट ७५ वर्षीय साइकल यात्रीको मृत्यु

२१ चैत्र, चितवन । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख

इ-सेवामा समस्या

२१ चैत्र, काठमाडाैँ । डिजिटल वालेट इ-सेवामा समस्या आएको छ । मंगलबार दिउँसो करीब १ बजेदेखि इ-सेवामा समस्या देखिएको हो । लगइन नहुने, पैसा ट्रान्सफर नहुने लगायतका समस्याहरू देखिएपछि कम्पनीले विज्ञप्ती मार्फत समस्या चाँडै समाधान गर्ने