Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार
   Accurate khabar
रजनीकान्तको फिल्म हेर्न कर्मचारीलाई बिदा

२४ श्रावण, एजेन्सी । आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उनको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय

विषालु च्याउ खाएर सडकमा काम गर्ने १२ मजदूर बिरामी

२४ श्रावण, डोटी । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका

नेपाल टेलिकमले हरायो ५० रूपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड

२४ श्रावण, काठमाडाैँ । नेपाल टेलिकमले दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका

रुसका वाग्नर सैनिकले नाइजरमा अस्थिरताको फाइदा उठाए : अमेरिकी विदेशमन्त्री

२४ श्रावण, वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताएका छन् । यसै सन्दर्भमा उनले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गरेका छन् । मंगलबार गरिएको बीबीसीसँगको

युक्रेनले परीक्षण गर्यो घरेलु टोही ड्रोन

२४ श्रावण, एजेन्सी । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । स्पाइगन नामक यो

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

२४ श्रावण, काठमाडाैँ । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका

आज मिति २०८० साल श्रावण २४ गते बुधबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल श्रावण २४ गते बुधबार ( Aug 9 2023 ) अष्टमी, अधिक श्रावण कृष्णपक्ष नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ०५:३१ बजे सुर्यास्त साझ – १८:४६ बजे नक्षत्र : भरणी ०६:५५ बजेसम्म,

मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्धार

२३ श्रावण, काठमाडाैँ । सशस्त्र प्रहरीको टोलीले मनोहरा खोलाको बीच भागमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहरा खोला

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू

२३ श्रावण, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक सुरू भएको हो । यो बैठक नियमित भएको र समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

राष्ट्रपति पौडेलसँग इयूकी राजदूतको बिदाइ भेट

२३ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गर्नुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको