Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार
   Accurate khabar
काठमाडाैँ महानगरले भाडामा लियो काठमाडौं प्लाजा, मासिक भाडा ६० लाख ५० हजार

९ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरले काठमाडौं प्लाजा (भवन) भाडामा लिएको छ । कमलादीमा रहेको उक्त भवन महानगरले १० वर्षका लागि भाडामा लिएको हो । बुधबार ट्रस्ट र महानगरपालिकाले यससम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले

काठ हिनामिना गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

९ चैत्र, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

९ चैत्र, डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

९ चैत्र, पोखरा। आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ। यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको

भारतीय गायन सोनु निगमको घरबाट ७२ लाख चोरी

९ चैत्र, एजेन्सी। भारतीय गायक सोनु निगमको घरबाट मोटो रकम चोरी भएको छ । उनको घरबाट ७२ लाख चोरी भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यस घटनामा उनका पुर्व ड्राइभर अगम कुमारको संलग्नता भएको प्रहरीको

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

९ चैत्र, काभ्रे। काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख

आज मिति २०७९ साल चैत्र ९ गते बिहिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र ९ गते बिहिबार। आजको राशीफल यस प्रकार रहेको छ। मेष – सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

८ चैत्र, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीका नेपाल

एआइजीमा बढुवा भएका पाँच प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

८ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । गत चैत्र ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएसँगै डिआइजीहरू एआइजीमा बढुवा भएका हुन्

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

८ चैत्र, एजेन्सी। संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ