Trending
>>   गैरआवासीय नेपाली नागरिकतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सांसदहरुको जोड >>   समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति आउनेछः डेपुटी गभर्नर मिश्र >>   गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार >>   १२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वस्थ्य अवस्था सुधारोन्मुख >>   नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का >>   प्रमुख सचेतक पाण्डेको प्रश्नः नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेटिन्छ ? >>   १० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स >>   वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य >>   चित्रबहादुर केसीको प्रश्नः पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? >>   ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय
Logo
२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार
   Accurate Khabar
संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन होइनन् : रविन्द्र मिश्र

काठमाडौ : राप्रपा नेता विन्द्र मिश्रले संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन नहुने बताएका छन् । ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । "धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो। संविधानको पृष्ठ ४

प्रकृया पूरा गरेर नागरिकता लिन जाँदैछन रवि

काठमाडौ : अदालतले अनागरिक ठहर गरेपछि प्रकृया अनुसार नागरिकका प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । स्रोतका अनुसार उनी विहान ११ बजे जिल्ला प्रशासन कार्यालय जाँदैछन ।

तत्काल राष्ट्रपति निर्वाचनको मिति घोषणा आवश्यक : उपसभापति खड्का

काठमाडौ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति तत्काल घोषणा  गर्न माग गरेका छन् । आइतबार ट्वीट गर्दै उनले फागुन २८ भित्रै निर्वाचन सक्नेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । उपसभापति

आत्मदाह प्रयास अघि फेसबुकमा यस्तो लेखेका थिए प्रेमले

काठमाडौं: संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यले सामाजिक सञ्जालमा लेखेका थिए:

आत्मदाह प्रयास गरेका प्रेमप्रसादको निधन

संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले

जापानको चिन्ता -‘जन्मदर घट्दा समाज नै नचल्ने अबस्थामा आउने भयो !’

जापानका प्रधानमन्त्रीले आफ्नो देशको घट्दो जन्मदरका कारण समाजको रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । जनसंख्या १२५ मिलियन -गत वर्ष ८००,००० भन्दा कम जन्म भएको अनुमान गरिएको छ। सन् १९७० को दशकमा यो

सर्‍यो कांग्रेस इतर समूहको भेला

काठमाडौं : कांग्रेस इतर समूहको आज हुने भनिएको भेला सरेको छ । डा. शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाका अनुसार आज बिहान अनुपम फुडल्याण्मा बस्ने भनिएको भेला सरेको हो । इतरले १५ माघमा बस्ने केन्द्रीय

धमाधम प्रधानमन्त्री भेट्दै मुख्यमन्त्रीहरुः गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्र निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा समसामयिक बिषय र प्रदेश संरचनालाई चुस्त बनाउनेबारे छलफल

सहिद सप्ताहका कार्यक्रम सुरु: शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं : सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह