Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार
   Accurate Khabar
बाख्रापालक महासघंको महाधिवेशन : सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति

काभ्रेपलान्चोक : नेपाल व्यवसायिक बाख्रापालक महासघंको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बनेपामा भएको अधिवेशनबाट गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन भएको छ। केन्द्रीय सदस्यमा निवाचित कुशल अधिकारीका अनुसार  शनिबार सम्पन्न अधिबेशनबाट सर्बसम्मत

नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुँदै, तयारी पूरा

काठमाडौ :नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौ : राप्रपाको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।

पौडेल ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार,२ बजे मनोनयन

काठमाडौ : कांग्रेस कार्यसम्पादनकाे बैठकले राष्ट्रपतिकाे उमेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल ज्युलाई बनाउने निर्णय गरेकाे छ । ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार बन्नुहुनेछ । मनाेनयन दिउसाे २ वजेपछि । गठबन्धनका सवै नेताहरू पाैने १

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौ : कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।कांग्रेसलाइ राष्ट्रपतिमा समर्थन गर्न सात दलबीच समझदारी बनेको छ।

सानेपामा खुसियाली

काठमाडौ : कांग्रेस कार्यसम्पादन बैठक सुरू भएको  छ ।  बैठकसँगै  राष्ट्रपति उमेदवारको निर्णय गर्दै छ  । सानेपामा जारी बैठकमा उत्साहित रुपमा नेता कार्यकताहरु पार्टी कार्यालय पुगेका छन् ।राषट्रपति कांग्रेसले पाउने भएपछि नेता कार्यकताहरुमा खुसियाली छाएको

उत्साहित कांग्रेस: बैठक जारी,रामचन्द्र पौडेललाई राष्ट्रपति प्रश्ताव गर्दै

काठमाडौ : सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले

राष्ट्रपति निर्वाचन: आज मनोनयन

काठमाडौ : नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज दलहरूले आआफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्। राष्ट्रपति निर्वाचनअन्तर्गत नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज

चिनियाँ राजदुत सहित कलंकी- चक्रपथ सडक अनुगमनमा मन्त्री श्रेष्ठ

काठमाडौ : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलन्की देखि चक्रपथसम्म ८ लेनको रिङरोड बिस्तारको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठको नेतृत्वमा,काठमाडौ महानगर मेयर बालेन शाह,नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,नेपालका लागि

मन्त्री चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने

काठमाडौं: सुनसरीका दुई पालिकाले गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु (एकीकृत वस्ती) निर्माण गर्न बुद्धिष्ट चूची फाउण्डेसनसँग समझदारी कायम गरेका छन् । सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा अस्पताल, स्कुल, खानेपानी, ढलसहितको