Trending
>>   ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की >>   सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा >>   चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण >>   इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य >>   कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन >>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार
   Accurate Khabar
राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज

काठमाडौ : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताकोसमय तोकिएको छ । त्यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे

कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौ : कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । पदाधिकारी बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा छलफल हुन लागेको हो ।

पहिलो गभर्नर जबराको निधन 

काठमाडौ : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव आदरणीय व्यक्तित्व हिमालय शम्शेर जबराको निधन भएको झ। जबराको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ

सांसद चौधरीलाई कारागार पठाइयो 

काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।  

माओवादीको स्थायी कमिटी बैठक ३ बजे बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए

सन्दीपलाई फेरि थुनामा पठाउन परेको निवेदनमा आज सुनवाइ

काठमाडौँ : नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग

आर्थिक मिडिया सञ्चालक संघको माग  : सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिनुपर्छ 

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र

शंकर एक्लैले बनाइदिए बाह्रबिसेमा ८ कोठे स्कुल भवन 

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती  माबिको आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका हुन। बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० लाख

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै ११ बजे संसदीय दलकाे कार्यालयमा बस्ने भएको छ । प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरकाे विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । पुराना दलले क्यालेन्डर व्यवहारिक नभएकाे