काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, शिक्षा, विज्ञान तथा
लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खसेर डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा
आज मिति २०८१ साल साउन १३ गते आइतवार (28 July, 2024) श्रावण कृष्णपक्ष अष्टमी २२:३० बजेसम्म, त्यसपछी नवमी मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले जनताका अधिकार खोस्ने गरी संविधान संशोधनको विषय अघि सारेको बताएका छन्। पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले नेपाली जनताले प्राप्त गरेको अधिकार
काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण
काठमाडौँ । उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो। आर्थिक वर्ष २०७८/७९ मा १०
- निराजन पाण्डे / नमोवुद्ध ,काभ्रेपलाञ्चोक नुनिला आँसुले निथ्रुक्क भिजेको त्यो नुनिलो माटो होइन, मेरो माटोमा आफ्नै पौरखले फल फल्ने अलिनो माटो खोजिरहेछु । आफ्नै भातृत्व माथी निसाना बनाई शिकार खेलिरहने बिरामी बस्ती बोकेको त्यो
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम
सङ्खुवासभा । सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको भोटखोला सडक एक महिनादेखि बन्द छ। मकालु–३ र भोटखोला–४ को गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो। गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा