Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार
   Accurate Khabar
राहत वितरण एकद्वार प्रणालीमार्फत

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार

आफू चढेको हेलिकप्टर उद्धारमा छोडेर नियमित उडानबाट फर्कँदै प्रधानमन्त्री

काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन्

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । शनिबार बिहान एमालेबाट

भूकम्प प्रभावितलाई कांग्रेसको ५० लाख सहयोग

काठमाडौः कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा निःशुल्क

काठमाडौं:सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस नि: शुल्क

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायतले २ वटा

भूकम्प प्रभावित क्षेत्रको अवलोकन र उद्धारमा प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौः प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा जानूभएको हो । त्यहाँ उहाँले स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ:अमेरिकी दूतावास

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘ दूतावासले सामाजिक सञ्जालमा लेख्दै भूकम्पको क्षतिपछिको पुनर्लाभ

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौ । आज राति ११ बजेर ४९ मिनेटआसपासको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । धक्काले राति सुतिरहेका काठमाडौ बासीहरु लाई झस्काएको छ।यसबारे

आज मिति २०८० साल कार्तिक १८ गते शनिवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल कार्तिक १८ गते शनिवार( nov 04, 2023 )कार्तिक कृष्णपक्ष सप्तमी ०१:५७ बजेसम्म त्यसपछी अष्टमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास