काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताउनुभएको छ । नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताउनुभएको हो । संघ
काठमाडौं । उग्र भाषणका कारण आलोचित बनेका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले भातृत्व र सहिष्णुता कायम गर्न अपिल गरेका छन् । साामाजिक सन्जालमार्फत यस्ताे बताएका हुन् । राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माणले तीब्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको हो । गएको मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर
आज मिति २०८० साल पौष ५ गते विहिवार (DEC 21, 2023) मार्ग शुक्लपक्ष नवमी ११:३३ बजेसम्म त्यसपछी दशमी मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताउनुभएको छ। बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे । उर्जा क्षेत्रमा सिलवालको ६
पाल्पा । कांग्रेसकाे पाल्पा जिल्ला सम्मेलनकाे लापरवाहीप्रति महामन्त्री गगन थापा र जिल्ला कार्यसमितिले माफि मागेका छन् । महामन्त्री थापाले सामाजिक सन्जाल र जिल्ला कार्यसमितिले विज्ञप्ति निकालेर क्षमायाचना गरेका हुन्। महामन्त्री थापाले भनेका छन्ः पाल्पा जिल्ला
काठमाडाैं । ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागिएकाे छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् ।
काठमाडौैैैैैैैैैैैैैैैं । परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको छ। नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको