Trending
>>   स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग >>   स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ >>   रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता >>   मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छः गृहमन्त्री लेखक >>   सर्पले टोकेर एक युवतीको मृत्यु >>   नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारे >>   जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने >>   भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिनः सभामुख घिमिरे
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार
   Accurate Khabar
 जी-२०बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान

३१ असार, काठमाडौं ।  जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री प्रकाशशरण आइतबार भारत प्रस्थान  गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबार वाट सुरु हुने बैठकमा सहभागी हुनका लागि अर्थमन्त्री

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

३१ असार, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई रास्ट्रपति निवास पुगेका आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण

न्यायाधीश नियुक्तिमा प्रयासरत छु : प्रधानन्यायाधीश कार्की

३१ असार, काठमाडौं ।  सर्वोच्च अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले, समयमै न्यायधीस नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन् । अहिले हुन नसकेको कुरा छ त्यो के हो भने हामीले वास्तवमा न्यायधिशको समयमा नियुक्ति गर्न

विमानस्थलबाट श्रमिक फर्काइएकोमा अध्यागमन विभाग अगाडि प्रदर्शन

३१ असार, काठमाडौं ।  वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको विरोधमा प्रदर्शन भएको छ । अध्यागमन विभाग अगाडि कालिका स्थानमा आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

३१ असार, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएकोनिगमले जनाएको

‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आग्रह

३१ असार, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमार्फत् उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, पाँचजनाको प्लास्टिक सर्जरी

३१ असार, काभ्रेपलान्चोक  ।  काभ्रेका दुई स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ३१ जना विभिन्न रोगका बिरामीहरू लाभान्वित भए । चार दिनसम्म चलाइएको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया पनि गरिएको छ । जिल्लाको

करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु

३१ असार, काठमाडौं ।  भारतको उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन

पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोकौँ, राजनीतिक संरक्षणमा हुने साँठगाँठको भण्डाफोर गरौँ – शिवाकोटी

३१,असार ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन् । यो विवादित भएको भन्दै नेता शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने

लामो समयको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

३१,असार ,काठमाडौँ । करिव एघार महिनाको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र