Trending
>>   खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी >>   न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन >>   भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली >>   किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन >>   नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी >>   आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन >>   सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छः प्रधानमन्त्री >>   चालु आ.व.को असार २५ सम्म उच्च अदालत पाटनद्वारा ११ हजार २ सय ३४ थान मुद्दा… >>   उपभोक्ता समिति दलगत गुटबन्दी र विकृतिको थलो भए, काम गर्न दिनुहुँदैनः सांसद भट्टराई >>   आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छः सचिव शर्मा
Logo
२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार
   Accurate Khabar
राष्ट्रपतिले स्थगित गरे फ्रान्स, जर्मनी र इटाली भ्रमण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्थगीत गरेका छन् । शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाका कारण उनको भ्रमण रोकिएको हो

साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई दश बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन

नेपाली जनताप्रति साथ, सहयोग र सहानुभूति छः रुसी राष्ट्रपति पुटिन

काठमाडौ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित

अध्यक्ष शेर्पा सहित नेविसंघको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान

काठमाडौंः नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान गरेको छ । भुकम्प पिडितको राहत र उद्धारमा खट्न नेविसंघको टोली जाजरकोट र रुकुम पश्चिम प्रश्थान गरेको हो । आइतबार गएकोृ अर्को टोलीलाई अध्यक्ष

टिचिङका भुकम्पका घाईते र कुरुवालाई नेविसंघको सहयोग

काठमार्डौः नेविसंघले शिक्षण अस्पत्ताल महाराजगञ्जान भुकम्पका कारण उपचाररत घाईते र कुरुवालाई फलफूल र आवश्यक सहयोग गरेको छ । नेविसंघ नेता उज्जवल बज्राचार्यका अनुसार फलफूल,आवश्यक खाधान्न र म्याट वितरण गरेको हो । अध्यक्ष दुजाङ शेर्पा समेतको

भेटौँला, महानगरवासीको दुःख मेटौँला !

-बालेन शाह,महानगर प्रमुख (काठमाडौं महानगरपालिका) भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं : गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा

तस्वीरमा जाजरकोटमा घाइतेको उद्वार ( फोटो फिचर)

जाजरकोट: भूकम्पमा परी घाइते भएकाहरुको उद्धारको क्रममा नेपाल प्रहरी र सेना ।सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज

कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आव्हान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ ( क्यासी ) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न