Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
शिक्षा समितिको बैठक बस्दै

काठमाडौ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान साढे ११ बजे बैठक बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने

जनयुद्धले स्थापित गरेका अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । माओवादीको सशस्त्र युद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी

आज मिति २०८० साल फागुन १ गते मंगलवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल फागुन १ गते मंगलवार ( FEB 13, 2024) माघ शुक्लपक्ष चतुर्थी २०:१२ बजेसम्म त्यसपछी पञ्चमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने

सञ्चार तथा प्रविधि प्रदर्शनीमा महानगरपालिकाले पठाएका १५ उद्यमी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । प्रदर्शनी माघ २५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको थियो

बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा के छ? (प्रतिवेदनसहित)

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो।   अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक

बन्न बाँकी १५१ बढी कानून निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडाैं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले नै १५१ भन्दा बढी कानून निर्माण गर्न बाँकी छन् । ती कानूनहरू यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वती प्रस्तावक

कांग्रेस सुधारका १५ संकल्प

-भुपेन्द्रजंग शाही काठमाडौं । कांगेस युवा नेता भुपेन्द्रजंग शाहीले नीति अधिबेशन समेत गर्नेगरी हुन लागेको महासमिति बैठकमा १५ बुँदे दबाबमुलक प्रस्ताव पेस गर्ने भएका छन् । शाहीका अनुसार गठबन्धन नगर्ने, आम निर्वाचनको दुई वर्षअघि महाधिवेशनको

अहिलेका पदाधिकारीबाट टियु चल्दैनः सभापति ओझा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधारको माग राखी स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस कीर्तिपुरले ४८ दिनदेखि लगातार आन्दोलन गरिरहेको छ! आफ्ना मागहरू अझै सम्बोधन नभएको र पदाधिकारीहरु गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै सभापतिले विज्ञप्ति

‘जनयुद्ध दिवस’ काे बिदाले लफडाः गजुरीमा माओवादीबाट जितेका अध्यक्षले दिए बिदा, कांग्रेसकी उपाध्यक्षले रोकिन् !

काठमाडाैं । माओवादीले जितेका स्थानीय तहले दिए 'जनयुद्ध दिवस' मा बिदा दिइरहेका छन् । तर,धादिङकाे गजुरी गाँउपालिकामा माओवादीबाट जितेका अध्यक्ष गणेशलाल श्रेष्‍ठले बिदा घाेषाणा गरेका थिए । घाेषणालाइ कांग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले रोकेकी छन

संस्थापक अध्यक्ष ‘कृष्णप्रसाद भट्टराई होइनन्’ भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा

काठमाडाैं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष 'कृष्णप्रसाद भट्टराई होइनन्' भन्दै आङकाजी शेर्पा पत्रकार महासंघको कार्यालयमा पुगेछन् । यो कुनै जाति विशेषको कुरा होइन् । आङकाजीलाई कसले रोक्ने हो रोक्नुस् । छलफल तथ्य र तर्कका