Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार
   Accurate Khabar
अमेरिकी सहयोगमा सञ्चालित दर्जनौं अन्योलग्रस्त परियोजनाको विकल्पबारे अर्थ मन्त्रालयमा आन्तरिक छलफल

काठमाडौँ। अमेरिकी सहायतामा सञ्चालित रोकिएका दर्जनौं परियोजनाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, युएसएडजस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा अबरुद्ध भएको छ । एमसीसीमार्फत अमेरिकी सरकारले

अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति रिहा

एजेन्सी। अदालतको रिहाइ स्वीकृति विरुद्ध अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शनिवार रिहा गरिएको छ । युन कालो गाडीबाट ओर्लिए र सियोलबाट लगभग २० किलोमिटर दक्षिणमा रहेको उइवाङमा रहेको सियोल

‘सरकारले आफ्नै स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडबाट औषधि किन्दैन’

काठमाडौँ। सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले निःशुल्क उपलब्ध हुँदै आएका ९८ प्रकारका औषधिमध्ये २० वटा औषधि लिमिटेडले उत्पादन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजा लिन आफै एयरपोर्ट जाने !

काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने भएका छन् । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यसबारे जानकारी जानकारी दिए । 'राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजा लाई स्वागत

प्रधानमन्त्रीज्यू,राजा सबैका साझा हुन् आउनुस एयरपोर्टमा स्वागत गर्न जाँउ !

ज्ञानेन्द्र शाही जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत

यस्ताे छ राजालाई स्वागत गर्ने रुट

काठमाडौँ । आइतबार नै राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा कडा बनाइएको छ। एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म जुलुस निकाल्ने तयारी छ।राजालाई स्वागत गर्न काठमाडौँ एयरपोर्ट जाने कार्यक्रमको रुट

राजावादीको गतिविधिपछि राजनीतिमा ट्विस्टः मिल्दैछन एमाले- माओवादी?

काठमाडौं । नेकपा माओवादी केन्द्र नेता हिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन् । प्रधानमन्त्रीले साथ खोजेपछि काठमाडौं केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि

क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिनएका छन्। ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् । क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु

एजेन्सी। गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तिमा ९२ जनाको मृत्यु भएको बताएको छ । फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य

अरब लिग, इराक र इजिप्टद्वारा सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त

एजेन्सी। अरब लिग (एएल) ले सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । एएलले हिंसा र अनियन्त्रित हत्याको साथै सिरियाको आन्तरिक अवस्थालाई बढावा दिने उद्देश्यले गरिएको कुनै पनि वाह्य हस्तक्षेपको पनि निन्दा गरेको छ ।