आमा : आमा हुन् आमा : सासु आमा होईनन् । दिदि : आमा पछिको आमा हुन्, ममताको हिसावले तर आमा होईनन्, ठुली आमा, सानी आमा, काकी, भाउजु , हजुरआमा, घरबेटी आमाको सम्वन्ध आफ्नो आफ्नो ठाउँमा
काठमाडौं । अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फरमेसन नम्बर
काठमाडाैं । भर्खरै बिहे गरेकी गायिका एलिना चौहानले सधैको लागि नेपाल छोडेर आफ्नो पति बिष्णु सापकोटासँग अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । उनीहरू ५ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए ।
काठमाडाैं । पढाइ र कैरियर सँगसँगै: गायिका रचना रिमाल केही दिन अघि प्रकाशित बिए प्रथम वर्षको परीक्षामा उत्तीर्ण भएकी छिन् । सामाजिक सन्जालमा खुसी साट्दै उनी भन्छिन्, "अहिले दोस्रो वर्षको परीक्षा संचालन भइरहेको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा
सम्माेद आचार्य । नाकबाट पातलो सिँगान् बग्यो घाँटि चिलायो भनेर सुक्खा गराउन "औषधि" खाँदा लाभ् भन्दा हानि हुनसक्छ । पातलो सिँगान् बग्नु घाँटि चिलाएर हाँच्छ्युँ आउनु बाह्य हानिकारक वस्तुबाट हाम्रो श्वासप्रश्वासका अङ्गहरुलाइ जोगाउन शरीरले गरेका
-शान्ता चाैधरी अर्थशास्त्र बिषयको परिक्षा दिंदै थिए। सबै प्रश्न अंग्रेजीमा थिए। कतिपय बिद्यार्थीले अंग्रेजीमा लेखिएको प्रश्न राम्रो संग नबुझेर नेपालीमा बुझाइ दिनुस न भनेर सोध्न खोज्दा नेपालीमा भन्न नमिल्ने जबाफ दिंदै थिए त्यहाँ भएका शिक्षकहरु।
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। मौसम
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२)
मकवानपुर। बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने