Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार
   Accurate Khabar
संसद् खुलाउन दलहरूबीच कुरा मिलेन, कांग्रेसले छाडेन रविमाथि छानबिनको अडान !

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् । मंगलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले मंगलबारको छलफलले २८ गतेदेखि सुचारु

नक्कली लाइसेन्स प्रकरण: चौधरी र पाण्डे पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा

वसन्तयाममा सगरमाथा आरोहणका लागि ४१४ ले लिए अनुमति

काठमाडाैं । सन् २०२४ को वसन्तयाममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ जनाले

गण्डकी सरकार गठनविरुद्ध पाण्डे फेरि सर्वोच्चमा !

काठमाडाैं । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुखले घोषणाविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत गएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्ने

सन्दुक रूइतकाे अगुवाइमा गायिका मेनुका पौडेलले राखिन कृत्रिम आँखा

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनले बताइन् । एक

नेसनल पेमेन्ट गेटवे प्रकरणः सुनील पौडेललाई नौ वर्ष कैद !

काठमाडाैं । नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई नौ वर्ष कैद हुने भएको छ। विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो। विशेषका न्यायाधीशद्वय

मौसम: देशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा

आज मिति २०८१ बैशाख २५ गते मंगलवार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल बैशाख २५ गते मंगलवार ( May 07, 2024) वैशाख कृष्णपक्ष चतुर्दशी ११:०६ बजेसम्म त्यसपछी औंसी मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त

मासुको विकल्प यस्ता खानेकुरा !

प्रोटिन हाम्रो शरीरको लागि एक उत्तम पोषक तत्व हो, जसले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । खासगरी प्रोटिनले मांसपेशीको वृद्धिविकासमा सहयोग गर्छ । साथै तौल व्यवस्थापन, प्रतिरक्षा प्रणाली बलियो बनाउन, कोषिकाहरूलाई

वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो । यसरी प्रदान गरिएका