काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको
जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् ।
काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो
काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।
इजरायल। इजरायली अधिकारीहरूले सोमवार जेरुसेलमको बस स्टपमा गोली हानेर कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले दुई आक्रमणकारीले बस स्टपमा र त्यसपछि बसमा गोली हानेको बताएको छ । सुरक्षाकर्मी र एक नागरिकले जवाफी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट उपत्यका प्रवेश गर्ने नाका साँगामा मानिस र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यु आदेशसँगै जिल्ला प्रहरी प्रमुख कोमल शाहले प्रवेश नाकामा कडाइ गरिएको जानकारी दिएका छन्
काठमाडौं। प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा गरिएको हो । मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको इस्तानबुल प्रान्तीय शाखाका लागि अदालतले नियुक्त ट्रस्टी गुर्सेल टेकिनले सोमवार भारी प्रहरी हस्तक्षेपमा पदभार ग्रहण गरेका हुन् ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् । आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका हुन् । जेन जी पुस्ताले काठमाडौं