काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला १ लाख ३९ हजार पुगेको छ । बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रवार आज तोलामा
काठमाडौँ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख इलेक्ट्रिक आरोले काटेर फरार भएका छन्। घरधनी शेरबहादुर तामाङको उक्त बुद्धचित्त मालाको रुख गएराति १ बजेतिर अज्ञात समूहले काटेका थिए । अज्ञात
पर्सा। आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा बिन्दवासनि गाउँपालिका-५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा
बाजुरा । बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमप्रदेशको बाजुराको बाह्रबिसे वरपर लाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प कर्णाली प्रदेशका विभिन्न जिल्लामा
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने
काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र विधायन व्यवस्थापन समितिकोको बैठक बस्दै छ। दुवै समितिको बैठक बिहान ११ बजे बस्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ
काठमाडौ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले चैत्र २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए। बैठक आज दिउसो
काठमाडौं । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित भएका छन् । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उनलाई सम्मान अर्पण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान शुरु गरेको बताएका छन् । "मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ
आज मिति २०८० साल चैत्र ३० गते शुक्रबार( Apr 12, 2024) चैत्र शुक्लपक्ष चतुर्थी १७:१९ बजेसम्म त्यसपछी पञ्चमी ष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका