काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरुको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् । आईतवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान
अन्ताल्या, टर्की । कृष्णा पौडेल संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप–३१ मा अनुकूलन, अनुकूलन
चीन ।चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो । विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज
काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गर्ने क्रममा उनले एउटा सार्वभौम र स्वतन्त्र
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् । आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् । उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको
काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आईतवार मुख्यमन्त्री यादवले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेता
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनि आईतवार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो । टोलीलाई महासङ्घका महासचिव