Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार
   Accurate Khabar
बढ्यो सुनकाे मूल्य,कतिमा भइरहेको छ काराेवार?

काठमाडौ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप

भारतमा लोकसभाको पहिलो चरणको चुनाव आज

काठमाडौ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । आजको पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।पहिलो चरणमा नरेन्द्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ हजारभन्दा बढी विस्थापित

एजेन्सी। इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखी माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । इन्डोनेसियाको ज्वालामुखी

संसदीय समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्ने छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने

मौसम :देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको बताएको छ । आज देशका सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा

२०८१ बैशाख ७ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल बैशाख ०७गते शुक्रवार( Apr 19, 2024) चैत्र शुक्लपक्ष एकादशी २१:१५ बजेसम्म त्यसपछी द्वादशी मेष – सानातिना काममा समय व्यातित हुदा महत्वपूर्ण कामहरु थाती रहनेछन्। विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ।

किताब र पोसाकको सिण्डिकेट् संगै पुन भर्नामा शुल्क बिरुद्ध नेविसंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बिद्यार्थी संघले आफ़्नो ५५ औं स्थापना दिवसको सु-अवसरमा देश भर ७५३ वटै पालिकामा १७ बुद्दे ज्ञापनपत्र बुझाएको छ। " निःशूल्क र गुणस्तरिय शिक्षाका " पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउने क्रम अन्तर्गत ललितपुर महानगपालिकामा

झापाबाट काठमाडौं आएलगत्तै ओली प्रचण्ड भेट्न सिंहदरबारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं आइपुग्ने बित्तिकै विमानस्थलबाटै प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।उनीहरुबीच अहिले भेटवार्ता जारी छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका साेडारीले एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।साेडारीले आजै शपथ