काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआरं) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बिहान ९ बजे बैठक बस्दै छ । तीन दलमा शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ । प्रतिनिधिसभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही
काठमाडौं । सडक विभाग अन्तरगत रहेको सडक डिभिजन कार्यालय काठमाडौंको प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक डिभिजन कार्यालयले शनिबार साँझ एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज
आज मिति २०८१ साल जेठ १३ गते आइतबार ( May 26, 2024) ज्येष्ठ कृष्णपक्ष तृतीया १८:०७ बजेसम्म त्यसपछी चतुर्थी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ ।
पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन् । गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघले आयोजना गरेको
धुलिखेल । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ । सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार
-युवराज कँडेल "४ वर्ष अघि रवि लामिछाने दाई र मलाइ प्रहरीले News 24 Nepal काे समाचार कक्ष बाट पक्राउ गरी राती १ बजे चितवन प्रहरीको हिरासतमा पुर्याएको थियो। राति नै blood pressure नापे पछि प्रहरीले
काठमाडौँ। प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको