Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य

एसईई पुरक परीक्षा साउन २३ देखि सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०० र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा

एजुकेसन कन्सल्टेन्सी नवीकरण गर्न शिक्षा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श केन्द्रहरु (एजुकेसन कन्सल्ट्यान्सी) नवीकरणका लागि आवेदन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा

आज मिति २०८१ साल असार १७ गते सोमवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असार १७ गते सोमवार(01 July, 2024)आषाढ कृष्णपक्ष दशमी १०:५२ बजेसम्म त्यसपछी एकादशी मेष –  दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ। मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न

नेविसंघ अध्यक्षको खालि कुर्सि राखेर सानेपामा प्रदर्शन, महाधिवेशन सुनिश्चित गर्न माग

काठमाडाैं । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । नेविसंघ अध्यक्षको खालि कु्र्सि, पार्टि नेतृत्व र पदाधिकारिलाई कांग्रेस मुख्यालय सानेपावाट प्रश्न गरेका हौ, ने.वि.संघ केन्द्रिय भुट्टले वताए । विधिवत १२औ

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल

पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडरको घोषणा

चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरु स्.चालन गर्नेछन्

माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै असन्तुष्टि पोखेका छन्। उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गरे। उनले आफू केही अस्थिर भएकाले नै

नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन मैले प्रधानमन्त्रीलाई भनेको छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने बताएका छन् । एमालेअध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सानातिना

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । उनले बिना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको