Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेविसंघ अध्यक्षको खालि कुर्सि राखेर सानेपामा प्रदर्शन, महाधिवेशन सुनिश्चित गर्न माग


काठमाडाैं । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । नेविसंघ अध्यक्षको खालि कु्र्सि, पार्टि नेतृत्व र पदाधिकारिलाई
कांग्रेस मुख्यालय सानेपावाट प्रश्न गरेका हौ, ने.वि.संघ केन्द्रिय भुट्टले वताए ।

विधिवत १२औ महाधिवेशन कहिले? संगठन म्यादि कहिले सम्म?अधिवेशन नहुने,पटक पटक म्याद मात्र थप्ने प्रवृत्तिको कहिले सम्म?विना सर्त अध्यक्षको म्याद थप्न पाइदैन? १२औ महाधिवेशन सुनिश्चित गर भन्दै कांग्रेस केन्द्रिय कार्यालय सानेपामा ने.वि.संघ अध्यक्षको खालि कुर्सि राखेर नारावाजि सहित प्रदरशन गरिएको हो ।

उनिहरुले डियर सभापति ज्यु, ने.वि.संघको १२औ महाधिवशन हुन १२ वर्ष लाग्ने हो? सभापति,पदाधिकारि ज्यु, कारखाना खिया लागेर वन्द हुने वेला भयो, महाधिवेशन कहिले? सालको पात टपरि हुने, हे वरै ९वर्ष सम्म पनि महाधिवेशन नहुने भन्दै प्रदर्शन सहित प्रश्न गरेका हुन् ।


प्रकाशित मिति: १६ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?