Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
आज मिति २०८० साल चैत्र १ गते विहिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल चैत्र १ गते विहिवार ( MAR 14, 2024) फाल्गुण शुक्लपक्ष चतुर्थी ०६:३७ बजेसम्म त्यसपछी पञ्चमी ०४:५८ बजेसम्म त्यसपछी षष्ठी मेष – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको पहिलाे सम्बाेधन

माननीय सदस्यहरु मलाई यस राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभएकोमा सम्पूर्ण माननीय सदस्यहरुमा सर्वप्रथम हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु।यो पदमा आइपुग्दासम्म मैले चार दशकभन्दा लामो निरन्तर र सक्रिय राजनीतिक जीवन विताएको छु।

तस्विरमा भद्रगाेल चक्रपथ सुधार आयोजना (फाेटाे फिचर)

काठमाडौँ । चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण

तीन प्रदेश प्रमुखकाे नियुक्त तथा शपथ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तीन प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तीनै प्रदेश प्रमुखकाे नियुक्त

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको

हेडसरहरुकाे एकै स्वर-‘शिक्षक र अभिभावक दुवैलाई तालिम चाहियाे’

काठमाडौँ । पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि शिक्षक र अभिभावक दुवै पक्षलाई तालिम चाहिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षण सामग्री, शिक्षकको संख्या थप, आयाको व्यवस्था, वाहिरी वातावरणमा सहयोग, सिकाइमैत्री कक्षा कोठा,

सिपमूलक तालिम सञ्चालन गर्न एकै पटक २३ वटा कलेजसँग हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आज सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले

धुवाँ, धुलोमुक्त सडकका लागि चक्रपथ सुधारको काम सकिनुपर्ने भो

काठमाडौँ । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताउनुभएको छ । विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण

गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाए

काठमाडौं । पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मतः पक्षमा १५७,विपक्षमा ११० मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न