Trending
>>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार
   Accurate Khabar
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको पाइलट मनिष शाक्यको जीवित उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा सवार १९ मध्ये २ जनाको शव फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन

आज मिति २०८१ साल साउन ०९ गते वुधवार,हेर्नुहोस आजको राशिफल

२०८१ साल साउन ०९ गते वुधवार (24 July, 2024) तृतीया, श्रावण कृष्णपक्ष, तृतीया १०:२८ बजेसम्म, त्यसपछी चतुर्थी  मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी

बागमती सरकारमा एमाले मन्त्रीको टुंगो,काे कुन मन्त्री?

काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । योसंगै भोलि बिहान ११ बजे मख्यमन्त्री सहित १२ मन्त्रीले शपथ लिने तय भएको छ । मन्त्रालयको हकमा एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा

बहादुरसिंहले रचेकाे इतिहासः तामाङ समुदायबाट पहिलाे मुख्यमन्त्री !

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

काठमाडाैं । प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्। https://youtu.be/iggkivYLkzs

काठमाडौँमा भेटियाे पोलियो भाइरस ! महानगरले थाल्याे विशेष खोप अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडाैं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्।