Trending
>>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल असोज २३ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   भारतीय बैंकबाट अब नेपालीले पनि ऋण लिन सक्ने: आरबीआईको नयाँ नीति पछि बढ्यो सम्भावना र… >>   उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी ! >>   हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत >>   सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस् >>   कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि >>   मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ? >>   जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली >>   समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी
Logo
२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार
   Accurate Khabar
नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ                                           

भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय

१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा १ सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध

काठमाडौं । राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ । आफनी मायालु सगँ मायाका कुरा गर्दै वन

नेसनल पेमेन्ट गेटवे प्रकरणः बहालवाला सचिव मरासिनीकाे बयान,साधारण तारेखमा रिहा !

काठमाडाैं । नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार भएको विषयमा अर्का एक प्रतिवादी पनि विशेष अदालतमा हाजिर भएका छन्। आइतबार सचिव मधुकुमार मरासिनी अदालतमा उपस्थित भएका हुन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव मधुकुमार मरासिनीलाई साधारण

गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर !

काठमाडाैं । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष रेवतराज पुरी 'गगन' सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । विशेषका अध्यक्ष टेकनारायण

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग अब बल्खुमा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका

स्वयँसेवी सँस्था अप्टिमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको सप्ताहब्यापि कार्यक्रम सम्पन्न

काठमाडाैं । अप्टिमिष्ट इन्टरनेशनल स्वयँसेवी सँस्था सन १९१९ मा स्थापना भएको सँस्थाको अमेरिकामा मुख्यालय रहेको छ । बिश्वभर करिब एक लाख सदस्य रहेको सँस्थाले बालबालिकाको क्षेत्रमा काम गर्छ । प्रत्येक फेब्रुअरि महिनाको पहिलो बिहिबार लाई