Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
बारम्बार ज्वाला दिदिमाथी प्रहार किन?

अपेक्षा पाेखरेल नियत त खराब थिएन मात्र शब्द चयन खराब थियो !त्यही पनि सच्याइसक्नु भो । रास्वपामा कुनै कुनै केन्द्रीय सदस्यहरु यस्ता छन आज सम्म तिनिहरुको रास्वपा एपमा बाहेक अन्त काहिकतै अनुहार देखेको छैन ।

मैले पर्दाफास गर्दै गँए भने नाकमुख देखाउन गार्हो होला नि महोदय !

ज्वाला संग्राैला अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका "भुतपुर्व " हरुले मेरो खेदो गरेको चाहिँ कतिपनी सुहाएन । मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन,

रिहा हुन लागेका हुन विपिन जोशी? यस्ताे छ बाहिरिएकाे सूचीकाे बास्तविकता (प्रमाणसहित)

काठमाडाैं । हमासको बन्धकमा रहेका विपिन जोशी रिहा हुने भन्दै मिथ्या सूचना सामाजिक सञ्जालभरी छरिएको छ । https://stories.bringthemhomenow.net नामको वेवसाईट छ, जुन हमासले बन्धक बनाएकाहरुको रिहाईका लागि सक्रिय परिवारहरुले चलाएको hostage and missing families forum

घट्याे सुनको मूल्य !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापवाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन

राजाकाे हैसियतमा भारत जाँदै ज्ञानेन्द्र ! के हाे संकेत?

काठमाडाैं । पुर्व राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । गोरखनाथ मन्दिरमा राजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् । गोरखपुर भ्रमणका क्रममा पुर्व राजा

मन्त्रिहरुले बुझ्नुपर्छ, रिबन काट्ने कुरा महत्वपूर्ण कि संसदमा कानून निर्माण गर्नेकुरा: सभामुख घिमिरे (अन्तवार्ता)

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ, सभामुख बन्न सक्नुभएको छैन भनिरहेका छन् । गएको जेठ

शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प

काठमाडौँ। मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन् । सोनाम ल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका

एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छ-उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक

सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त