Trending
>>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा >>   धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ >>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए

एमाले-माओवादी गठबन्धन,आजै सानो आकारको मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

आज मिति २०८० साल फागुन २१ गते सोमवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल फागुन २१ गते सोमवार ( MAR 04, 2024) फाल्गुण कृष्णपक्ष नवमी ०२:४८ बजेसम्म त्यसपछी दशमी मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग

गठबन्धन भत्कने खतरा

काठमाडौ । विकसित घटनाक्रमले वर्तमान सत्ता गठबन्धन भत्कने खतरा देखिएको छ। आइतबार प्रचण्ड, ओली, उपेन्द्र र  रवि बीच बसेको वार्ताले यस्तो संकेत गरेको हो ।प्ररधानमन्त्री निवास बालुवाटारमा     वार्ता अझै जारी छ ।

फुटपाथ ब्यापारीको सुविधासम्पन्न घर देखाएर बालेनकाे व्यंग्य-“कहिलेकाहीँ चिया खान बोलाउनुस् न !’

काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर  बालेन शाहले नगर प्रहरीलाइ आक्रमण गर्ने  बास्तिवक पीडित नभइ एमाले कार्यकर्ता भएकाे आराेप लगाएका छन । आक्रमणमा घाइते भएका बद्री देवकाेटाकाे सुविधासम्पन्न घरकाे फाेटाे राखेर उनले यस्ताे भनेका हुन ।

गठबन्धनमा गडबड त हुँदैछैन? ओली फेरी प्रचण्डसँग भेट्न बालुवाटार !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर साँझ फेरि बालुवाटार पुगेका हुन् ।

सत्ता राजनीतिमा संकटः अन्तिम समयमा रोकियो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण !

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।फिनल्यान्डको राजधानी हेल्सिन्कीमा मंगलबार र बुधबार ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा

के छ शालिनको पोष्टमार्टम रिपोर्टमा?

काठमाडौं । छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा उनको झुण्डिएका

शालिनको पोष्टमार्टम रिपोर्टः बलात्कार पुष्टि भएन,झुण्डिएर मृत्यु !

काठमाडौं । छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । प्रहरी उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा उनको झुण्डिएका कारण मृत्यु

आजको परिवर्तन सहिदको बलिदानको परिणाम: मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताउनुभएको छ । सहिदको रगत, पसिना र त्यागको जगमा संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने