Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ


काठमाडौं। राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

उनलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शाक्यलाई शपथ खुवाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफाराष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ
रिसमा उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका थिए ।


प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?