Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार
   Accurate Khabar
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक: मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राख्नुभएको छ । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीज्यू ! सरकारको ध्यान नागरिकमा कि सत्तामा?

कांग्रेस नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ लाई दुई वर्ष कैद !

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। उपप्राध्यापक चलाउनेमाथि २०

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन,भोलिदेखि तीनकुनेमा: दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै

राष्ट्रपति पौडेलबाट तुलसीको विशेष पूजा अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूले

सिंहदबारमा सकियो मन्त्रिपरिषद् बैठक, के-के भए निर्णयहरू ?

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निम्न  निर्णयहरु गरेको छ । निर्णयहरु: १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ। चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा

मकवानपुर केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको भुइचालो

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको  भूकम्प गएको छ । राति १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मकवानपुरको

आज मिति २०८० साल मंसिर ७ गते विहिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल मंसिर ७ गते विहिवार( nov 23, 2023 ) कार्तिक शुक्लपक्ष एकादशी २०:२४ बजेसम्म त्यसपछी द्वादशी मेष – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हाँसिल गर्न सकिनेछ। नोकरीमा बढोत्तरी हुने

सुरक्षा व्यवस्थामा कडाई, यस्तो छ दुर्गा प्रसाइको नेतृत्वमा हुने आन्दोलनको रुट

काठमाडौं। दुर्गा प्रसाई नेतृत्वको आन्दोलनको रुटसार्वजनिक भएको छ । सहप्रवक्ता राजानन्द माण्डव्यले आधिकारिक बक्तव्य र रुटबारे जानकारी गराएका हुन् । दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात्