Trending
>>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको छ । पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बैठक दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा कांग्रेस–एमालेबीच गत सोमबार नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ । सहमतिअनुसार पहिलो

सिन्धुलीको कमिरेफाडमा पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाको कारणआएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजसंसद् भवनको ल्होत्से हलमा बिहान १० बजे बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि बस्ने प्रतिनिधि सभा

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। ठुलो पहिरो गएकोले पहिरो पन्छाएर तत्काल बाटो खुलाउन

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

काठमाडौं । ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मार्दा तीन जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परेक्ला छन्। ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भारी वर्षा,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम-भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड,

आज मिति २०८१ साल असार २२ गते शनिबार , हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असार २२ गते शनिबार,(06 July, 2024) आषाढ शुक्लपक्ष, प्रतिपदा ०४:०२ बजेसम्म त्यसपछी द्वितिय मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा

काठमाडौं प्रहरी अब भद्रकालीमाः नयाँ भवन तयार,आईतबारदेखि नियमित सेवा प्रवाह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधासम्पन्न नयाँ भवन तयार भएको छ । भद्रकालीस्थित उक्त भवनबाट परिसरले आईतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ ।