२२ असार २०८१, शनिबार
काठमाडौं । अविरल वर्षाको कारणआएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ असार २०८१, शनिबार
Accurate Khabar