Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार
   Accurate Khabar
न्यायिक समितिसँग जापानका न्यायिक प्रतिनिधि मण्डलको अन्तरक्रिया

११ ,भाद्र ,काठमाडौँ । स्थानीय न्यायिक निरुपणसँग सम्बन्धित ऐनमा सहरी विवादका नयाँ प्रकृतिहरु समेटिन सकेका छैनन् । यसकारण न्यायिक समितिले कार्य सम्पादन गर्दा प्रचलित कानुन र व्यवहार दुवै पक्षलाई समान महत्व दिएर विवाद समाधानको प्रयास गर्ने

प्रत्यारोपण केन्द्रकालागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाउने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता

११ ,भाद्र ,काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् । सोमबार केन्द्रको अनुगमनपछि बोल्दै

राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

११ ,भाद्र ,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका बिषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नु भएको हो

प्रेस युनियन काभ्रेको अध्यक्षमा अधिकारी निर्वाचित

११ भदौ, काठमाडाैँ । नेपाल प्रेस युनियन काभ्रेको अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित भएका छन । उपाध्यक्षद्वय देवराज केसी, सम्झना हुमागाईं, सचिव शुभराज अधिकारी, सह-सचिवद्वय सचित खड्का, इन्द्र थापा, कोषाध्यक्ष सरोज अधिकारी निर्वाचित भएका छन्

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह

भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु भएको छ । क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

११ भदौ, काठमाडाैँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री ज्यूहरु, मूख्यमन्त्री ज्यूहरु, मूख्य

किसान र उत्पादकलाई मर्का पार्न होइन, सामानको गुणस्तरीयता कायम गराउने चाहना हो: उपप्रमुख डंगोल

काठमाडौँ । खुल्ला र अनौपचारिक रुपमा विक्री गरिने दुध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ । आइतबार

भीम उपाध्यायलाई पक्राउ गर्न गुरुङ राष्ट्रिय परिषदको माग

११ ,भाद्र ,काठमाडौँ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमू ह्युल छोंज धीं गरुङ राष्ट्रिय परिषदले पूर्णिमा गुरुङको फोटो राख्ने कैलाली टिकापुरका सन्तोष रिजाल र भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको हो । फेसबुकमा

इन्जिनियरिङको शुल्कवृद्धिः नेविसंघको चरणबद्ध विरोधपछि डिनले बोलायो वार्तामा !

९ ,भाद्र ,काठमाडौँ ।नेविसंघको चरणबद्ध विरोधपछि डिनले बोलायो वार्ताको आह्वान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले गतिविधि गर्दै आएको छ । इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा

धरान घटनाबारे प्रधानमन्त्रीको अपील: राष्ट्रिय हित र स्वार्थ सर्वोपरि हो,संयम बनौँ

९ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले धरान घटनामा संयमता अपनाउन आगूह गरेका छन् । शनिवार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका छन् । यस्तो छ अपील:नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक