Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार
   Accurate Khabar
मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि

आज मिति २०८१ साल असार १६ गते आइतवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असार १६ गते आइतवार(29 June, 2024)आषाढ कृष्णपक्ष नवमी १३:०९ बजेसम्म त्यसपछी दशमी मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद

जीवन उपयोगी शिक्षाको बिम्ब, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको नतिजामा देखिन थालेको छ – उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले ‘बुक फ्री फ्राइडे’ कार्यक्रममा सिकेका व्यवहारिक ज्ञान र सिपलाई सिर्जनात्मक प्रस्तुतिबाट प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँमा सम्पन्न ‘काठमाडौँ एजुकेसनल ट्रान्सफरमेसन समीट – २०२४’ मा विद्यार्थीहरुले कला प्रदर्शन

वडा नं. ५ मा सेरामिकका सामग्री उत्पादन प्रविधि हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई सेरामिकका सामग्री उत्पादन गर्ने प्रविधि फर्नेस (भट्टी) हस्तान्तरण गरिएको छ । ४५ दिनको उच्च सिप तालिम समापनसँगै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रविधि हस्तान्तरण गर्नुभएको हो । शुभारम्भसहित

अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा

काठमाडौं । संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर पार्टीका घोषणापत्रमा उल्लेख

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको

धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ ।भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

असार १५ : दही चिउरा खाने दिनकाे महत्व के छ?

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही(चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवाती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको

धान रोप्दै प्रधानमन्त्री (फाेटाे फिचर)

चितवन । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा धान रोप्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ।तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

शीतल निवासमा राष्ट्रपतिकाे धान रोपाइँ (फाेटाे फिचर)

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति