Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार
   Accurate Khabar
मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास

भरतपुर । प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट पूर्व-पश्चिम राजमार्ग (NHO1) अन्तर्गत बागमती प्रदेश चितवन जिल्ला भरतपुर महानगरपालिका र गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदी सिग्नेचर पुलको शिलान्यास भएकाे छ

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ ।नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै

सरकारबाट बाहिरियाे जसपा नेपालः उपेन्द्र यादवले दिए राजीनामा !

काठमाडौं । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिएपछि पार्टी अध्यक्ष समेत रहेका यादव नैतीक संकटमा थिए । अशोक

१० अर्ब बढीको सरकारी जग्गा एक्लै बचाउने एउटा मान्छे !

१० अर्ब+ रुपैयाँ को सरकारी जग्गा एक्लै बचाउने मान्छे: सर्वोच्च अदालतले झापाको गिरीबन्धु चिया बगानको झण्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने त्यसबेलाको ओली सरकारको निर्णयलाई अनुचित भनेर प्रयोजन कै लागि प्रयोग गर्ने वा पछि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

काठमाडौँ । आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो ।६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा ९३

निति तथा कार्यक्रममा कांग्रेसकाे स्ट्यान्डबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत

सर्‍यो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित भएको बैठक जेठ १ गते बस्नेछ

फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनमा ‘नर्सिङ डे’

काठमाडाैं । हरेक वर्ष मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिन्छ । इन्टरनेशनल काउन्सिल अफ नर्सेसले सन् १९६५ देखि नर्सिङ पेशामा समर्पित नर्सहरुको सम्मानमा नर्सिङ दिवस मनाउन थालेको हो । फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा