Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

१० अर्ब बढीको सरकारी जग्गा एक्लै बचाउने एउटा मान्छे !


१० अर्ब+ रुपैयाँ को सरकारी जग्गा एक्लै बचाउने मान्छे: सर्वोच्च अदालतले झापाको गिरीबन्धु चिया बगानको झण्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने त्यसबेलाको ओली सरकारको निर्णयलाई अनुचित भनेर प्रयोजन कै लागि प्रयोग गर्ने वा पछि सरकारले फिर्ता लिनु पर्ने फैसला सुनाएको छ ।

यो केस एक्लै लड्ने वकील हुन् ओम प्रकाश अर्याल जसले पहिला पदमै भएका अख्तियार प्रमुख लगायत अन्य ठूला पदमा भएकाहरु विरुद्ध मुद्दा जितेर पद बाट नै हटाउन सफल भएका थिए।


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?