Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार
   Accurate Khabar
विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री विमानस्थल जाँदै

काठमाडाैं । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा विमानस्थल जाँदै हुनुहुन्छ । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ ।

खुल्याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो ।

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको पाइलट मनिष शाक्यको जीवित उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा सवार १९ मध्ये २ जनाको शव फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन

आज मिति २०८१ साल साउन ०९ गते वुधवार,हेर्नुहोस आजको राशिफल

२०८१ साल साउन ०९ गते वुधवार (24 July, 2024) तृतीया, श्रावण कृष्णपक्ष, तृतीया १०:२८ बजेसम्म, त्यसपछी चतुर्थी  मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी

बागमती सरकारमा एमाले मन्त्रीको टुंगो,काे कुन मन्त्री?

काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । योसंगै भोलि बिहान ११ बजे मख्यमन्त्री सहित १२ मन्त्रीले शपथ लिने तय भएको छ । मन्त्रालयको हकमा एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा

बहादुरसिंहले रचेकाे इतिहासः तामाङ समुदायबाट पहिलाे मुख्यमन्त्री !

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

काठमाडाैं । प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्। https://youtu.be/iggkivYLkzs