काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ। शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसंघ काेशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेकाे प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूकाे भेलालाई सम्बाेधन गर्दै
जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेकाे छ । पुस ५ र ६ गते भएकाे प्रदेश सम्मेलनकाे उत्कृष्ट प्रचार-प्रसार गरेकाेमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।
पाँचथर। पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी
चितवन नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा
२०८० साल पौष ७ गते शनिवार(DEC 23, 2023) मार्ग शुक्लपक्ष एकादशी ०७:५६ बजेसम्म त्यसपछी द्वादशी ०६:३७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ
काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि
काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको
आज मिति २०८० साल पौष ६ गते शुक्रवार(DEC 22, 2023) मार्ग शुक्लपक्ष दशमी ०९:३६ बजेसम्म त्यसपछी एकादशी मेष – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन
जनकपुर । कांग्रेस महामन्त्री गगन थापाले मधेस प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको र वैदेशिक रोजगारमा जाने बढेपनि नघटेको बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै जनकपुरधाममा यस्ताे बताएका