Trending
>>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
   Accurate Khabar
अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय

प्रहरी सेवा संवेदनशील र चुनौतीपूर्ण पेशाः महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत

तस्विरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव (फाेटाे फिचर)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत

माओवादी नेतृत्वमा रहेकाे गृह मन्त्रालयले भन्याे- ‘जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिनु’

काठमाडाैं । माओवादीकाे नेतृत्वमा रहेकाे गृहमन्रालयले ‘जनयुद्ध दिवस'मा सार्वजनिक बिदा नभएकाे जानकारी गराएकाे छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृह मन्त्री छन् । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ को

कांग्रेस महासमिति बैठक: भोजन व्यवस्थापन उपसमिति बिस्तार

काठमाडाैं । कांग्रेस महासमिति बैठका लागि बनेकाे भोजन व्यवस्थापन उपसमिति बिस्तार भएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने कांग्रेस महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन

दक्षिण एसियाकै पहिलो नेपालमा महिला-महिलाको कानुनी विवाह दर्ता !

काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं

संक्रमित, रसायनयुक्त जस्ता हानीकारक फोहोर उत्पादक आफैँले व्यवस्थापन गर्नुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण

‘परलोक जाँदैछु’ लेखेर सम्पर्कबिहिन बनेका अर्जुन मैनाली नर्थ क्यारोलिनामा जलेको अवस्थामा शव फेला !

काठमाडाैं । फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली मृत भेटिएका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका थिए । अमेरिका निवासी पुरुषोत्तम ढकालले

गिनिज बुकमा नाम लेखाउने बाटाेमा विश्वका सबै देशको झण्डा चिन्ने ६ वर्षीय विश्वास !

काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको

अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालय

काठमाडाैं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने भएकाे छ । मन्त्रालयका अनुसार आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा पत्रकार सम्मेलन गरी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न