Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आज कतार र नेपाल दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुदै


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका लागि हिजो काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीआज (बुधबार )भेटवार्ता र छलफलमा सक्रिय हुनेछन्। आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरिसकेका छन्।


प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?