Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार
   Accurate Khabar
आज मिति २०८१ साल भदौ २१ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल भदौ २१ गते शुक्रबार ( 06  sep, 2024)  भाद्र शुक्लपक्ष तृतीया १२:०८ बजेसम्म, त्यसपछी चतुर्थी मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय

राहदानी सेवा अनिश्चित समयका लागि स्थगित

त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सहजीकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा अनिश्चित समयका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौँ । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी

काठमाडौँ। नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा गठित सिफारिस समितिले आवेदन

सरकारीअस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था छ : सांसद देवेन्द्र पौडेल

काठमाडौं । सरकारी अस्पतालमा निःशुल्क पाइने औषधिहरु किन फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै सरकारी अस्पतालहरुको अनुगमनमा जोड दिन माओवादी सांसद देवेन्द्र पौडेलले आग्रह गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको

समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैनः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले नेपालका पूरा भएको

भोली कसरी गर्ने पशुपतिनाथको दर्शन? बिहान तीन बजेबाट चारै वटा ढोका खुला गरिदै

काठमाडौं । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भोली हरितालिका तिज नेपाली  महिलाहरुले हर्षोल्लासपूर्वक  मनाउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास

निर्माणाधिन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैनः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी

सरकारले पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने

काठमाडौं । सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को

दुध किसानको भुक्तानी दिन सरकारद्वारा दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण स्वीकृत

काठमाडौं । दुग्ध किसानले यस पटकको दुध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत