Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अरब लिग, इराक र इजिप्टद्वारा सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त


एजेन्सी। अरब लिग (एएल) ले सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

एएलले हिंसा र अनियन्त्रित हत्याको साथै सिरियाको आन्तरिक अवस्थालाई बढावा दिने उद्देश्यले गरिएको कुनै पनि वाह्य हस्तक्षेपको पनि निन्दा गरेको छ । सिरियामा भइरहेको विकासक्रमले सिरियालाई अस्थिर बनाउने र यसको पुनप्र्राप्तिमा बाधा पु¥याउने प्रयासलाई विफल पार्न स्थिरता र नागरिक शान्ति बढाउने नीति र उपायहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएको छ । इराकी विदेश मन्त्रालयले सिरियामा भइरहेको सुरक्षा विकासक्रमप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षहरूबाट नागरिकहरूको सुरक्षा र संयम अपनाउन आह्वान गरेको छ ।

मन्त्रालयले सबै पक्षहरूलाई सैन्य वृद्धिको सहारा लिनुको सट्टा संयम अपनाउन र विवाद समाधान गर्न संवाद गर्न आह्वान गरेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?