Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते


काठमाडौँ। दक्षिण कोरियाली वायुसेनाले बिहीवार प्रत्यक्ष–फायर अभ्यासको क्रममा दक्षिण कोरियाको नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो ।

सञ्चार माध्यमहरूका अनुसार उक्त घटनामा सात जना नागरिक घरहरू ध्वस्त भएका छन् । जसमा चार जना गम्भीर घाइते भएका छन् । अन्य तीन जना सामान्य घाइते भएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?