Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

मुटुको स्वास्थ्य बढाउने चामल !


चीन । चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ । सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो ।

र यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि आवश्यक छ । मानिसहरूको उमेर बढ्दै जाँदा यो बोसो–घुलनशील एन्टिअक्सिडेन्ट उत्पादन गर्ने शरीरको क्षमता घट्दै जान्छ । जसको अर्थ आहारमा अतिरिक्त पूरकहरू थप्नु लाभदायक हुनसक्छ । यद्यपि चामल जस्ता अनाज खाद्य बालीहरू साथै केही तरकारी र फलफूलहरूले मुख्यतया सिओक्यु ९ संश्लेषण गर्छन् ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?