Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेपाल बनाउन ढिला भइसक्यो : स्वर्णीम वाग्ले


१८ चैत्र, काठमाडाैँ । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन् । नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनले यस्तो बताएका हुन् ।

नेपाल बनाउन ढिला भैसकेको भन्दै अफगानिस्तानबाहेक एशियाको सबभन्दा गरिब देशबाटमाथि उकास्नु पर्ने आफूहरुको लक्ष्य भएको उनले बताएका छन् ।

आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका वाग्ले तनहुँ १ बाट उम्मेदवार उठ्ने भएका छन् ।

रास्वपाले उपनिर्चावनमा उठ्ने तीन उम्मेदवारहरू राखेर शनिबार पत्रकार सम्मेलन गरेको थियो । चितवन २ मा रवि लामिछाने उठ्दा बारा २ मा भने पूर्व डिआइजी रमेश खरेल उम्मेदवार बन्ने भएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?